बिरगन्ज , भदौ ८ ।
कोरोना भाइरसको चपेटमा परि मृत्यु भएका ब्यक्तिलाई उसैको परम्परा र धर्म अनुसार अन्तिम संस्कार गर्ने वातावरण बनाइ दिन निम्ति आज ने.बि.संघ जिल्ला कार्य समिती,पर्साको कार्यवाहक अध्यक्ष बिकेश पटेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय,पर्सा को प्रमुख प्रशासकिय अधिकृत मार्फत प्र.जि.अ लाई ज्ञापन पत्र बुझाएको छ।
नेपालमा कोरोना संक्रमणका कारण धेरैले ज्यान गुमाएका छन् ।
यस्तो महामारीको अवस्थामा अकाल मृत्युको पिडा खोपिरहेको मृतकको परिवारजनमा आफ्नो परिवारिक सदस्यको अन्तिम संस्कार समेत आफ्नो रिति, रिवाज र परम्परागत किसानले नभएको दु: ख पाईएको छ।
कार्यक्रममा ने.बि.संघ पुर्व केन्द्रिय सदस्य सुधिर पटेल ,जिल्ला सचिव प्रभात सिंह , जिल्ला सदस्त बिट्टु अन्सारी लगायतको उपस्तिथि रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline