आज देशभर ७४३ संक्रमित थपिए, कुल , ३२ हजार ६७८ पुग्यो

आज देशभर ७४३ संक्रमित थपिए, कुल , ३२ हजार ६७८ पुग्यो

  • सोमवार, भदौ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

भदौ ८ काठमाण्डौं । नेपालमा आज २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सगैँ देशभर संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभरका ३९ वटा ल्याबमा भएको १० हजार २ सय ३४ परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
आईसीयुमा जम्मा एक सय ३८ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा १५ जना रहेका छन् । उनीहरु सबै बागमति प्रदेशका रहेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेका छन् । त्यस मध्य ९ हजार ९ हजार एक सय ५४ जना रहेका छन् । बाकीँ ४ हजार ४ सय ६१ संक्रमित होम आईसोलेसनमा रहेका छन् ।
क्वारेन्टाईनमा ११ हजार २ सय ७५ रहेका छन् । यस्तै कोरोना मुक्त भई डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ८ सय ६ रहेका छन् । पछिल्लो २४ घण्टामा एक सय ७५ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ