नेपालमा आज ८ सय १८ जना संक्रमित थपिए, कुल ३२ हजार नजिक

नेपालमा आज ८ सय १८ जना संक्रमित थपिए, कुल ३२ हजार नजिक

  • आइतवार, भदौ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

भदौ ७ काठमाण्डौं । नेपालमा आज २४ घण्टामा ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन । देशभरका ३९ वटा ल्याबमा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ कुल संक्रमित ३२ हजार नजिक पुगेको छ । अहिलेको कुल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
आज काठमाण्डौ उपत्यकामा मात्रै एक सय ६६ जना संक्रमित आज थपिएका छन् ।
सक्रिय संक्रमितको संख्या १३ हजार एक सय ५५ रहेको छ । ती मध्य ९ हजार २ सय १२ संस्थागत आईसोलेसनमा रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् ।
हाल सम्म १८ हजार ६३१ कोरोना जीतेर घर फर्किएका छन् । आज मात्रै २ सय ८१ जना डिस्चार्ज भएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ