नवलपरासीमा गाँउपालिका अध्यक्ष, स्वास्थ्यकर्मी सहित २९ जनामा कोरोना संक्रमण

नवलपरासीमा गाँउपालिका अध्यक्ष, स्वास्थ्यकर्मी सहित २९ जनामा कोरोना संक्रमण

  • आइतवार, भदौ ७, २०७७
  • -रबिन्द्र यादव

  • 7.7K
    SHARES

७ भदौ नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा आज थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

परासीस्थित पृथ्वी चन्द्र अस्पतालका ४ जना स्वास्थ्यकर्मि सहित २९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रादेशिक प्रयोगशाला भैरहवामा उनीहरूको स्वाब परीक्षण गरिएकोमा पाल्हिनन्दन गाउँपालिकाका प्रमुख सहित अन्य समुदायस्तरका स्थानियलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख गौरव ढकालले जानकारी दिए ।

अहिले अस्पताल सहित गाउँपालिका कार्यालय पनि सिल गर्ने तयारी भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ