काठमाडाैं, ६ भदाै । आज काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
जसअन्तरगत काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको डा. गौतमले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline