काठमाण्डौ कोरोनाको हट स्पट बन्ने खतराः आजै थपिए एक सय ८२ संक्रमित

काठमाण्डौ कोरोनाको हट स्पट बन्ने खतराः आजै थपिए एक सय ८२ संक्रमित

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

भदौ ५ काठमाण्डौं । देशको राजधानी रहेको र अत्याधिक जनसंख्याको चाप रहेको काठमाण्डौं उपत्यकामा कोरोनाको नयाँ हटस्पट बन्ने खतरा बढेको छ ।
दैनिक संयौको संख्यामा संक्रमितहरु थपिरहेका छन् भने मृत्यु पनि बढीरहेको छ ।
पहिलो लकडाउन खुले पछि भीड भाड बढेका र उपत्यका बाहिरबाट ठूलो संख्यामा मानिसहरु प्रवेश गरेका कारण संक्रमण बढेको अनुमान विज्ञहरुले गरेका छन् ।
उपत्यकामा आज काठमाण्डौमा एक सय ४२, ललितपुरमा २ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।
कोरोना बढे पछि अहिले उपत्यकामा पुनः निषेधाज्ञा जारी गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ