नेपालमा आज ८ सय ३८ संक्रमित थपिए

नेपालमा आज ८ सय ३८ संक्रमित थपिए

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

भदौ ५ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । देशका अधिकाशं भागमा निषेधाज्ञा जारी गरिए पनि कोरोना नियन्त्रित हुन सकेको छैन ।
आज देशभरका ३९ वटा ल्याबमा १३ हजार ५ सय ८९ बढीमा गरिएको पिसिआर परीक्षणमा जम्मा ८ सय ३८ जना संक्रमित देखिएका स्वास्थ्य मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

क्वारेन्टाईनमा  १२ हजार २ सय ३४ जना रहेका छन् । देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार एक सय ३२ रहेको छ ।
यस्तै आज २ सय ५० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ