आईसोलेसन खाली नभए पछि घरैमा बसेका संक्रमितको विराटनगरमा मृत्यु

आईसोलेसन खाली नभए पछि घरैमा बसेका संक्रमितको विराटनगरमा मृत्यु

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

विराटनगर भदौ ५ । अस्पतालको आईसोलेसन खाली नभए पछि घरमै बसेका एक संक्रमितको मृत्यु भएको छ । विराटनगर ६ का ४५ वर्षीय पुरुषको घरमै मृत्यु भएको छ । यो सहित बिराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
बुधबार रिपोर्ट पोजिटिभ आए पनि आइसोलेसनमा शय्या अभावका कारण उनी घरमै बस्न बाध्य भएका थिए ।
विराटनगर महानगरपालिका(६ का वडाध्यक्ष विजय कामतले संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लैजाने प्रयास गरेको तर आइसोलेसन केन्द्रहरु संक्रमित बिरामीले भरिभराउ रहेकाले घरमै बस्दै आएका उनको बिहीबार राति अचानक मृत्यु भएको बताए ।

विराटनगरमा संक्रमित न्यायधीश सहित ४० जना संक्रमित घरमै बसिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ