भदौ २ काठमाडौँ । काठमाण्डौ उपत्यकामा लगातार कोरोना संक्रमण तीव्र बन्दै गएको छ ।
देशकै सबै भन्दा बढी जनघनत्व रहेको उपत्यकामा लगातार संक्रमण बढे पछि जोखिम बढेको छ ।
आजै मात्र काठमाडौं उपत्यकामा थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline