फोनमा कुरा गर्ने क्रममा छतबाट खसेर एक युवकको मृत्यु

फोनमा कुरा गर्ने क्रममा छतबाट खसेर एक युवकको मृत्यु

  • सोमवार, भदौ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

रुपन्देही , १ भदौ।
भैरहवाको सिद्धार्थनगर नगरपालिकाका २३ वर्षीय विकास जैसवालको छतबाट खसेर मृत्यु भएको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार उनी फोनमा कुरा गर्ने क्रममा छतबाट खसेका हुन् ।

जैसवाल आफ्नो तीनतले घरको छतमा बिहान २ः३० बने फोनमा कुरा गर्दैगर्दा अचानक खसेर गम्भीर भाइते भएका थिए ।

गम्भीर घाइते भएका जैसवालको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ