कोरोनाबाट लगातार मृत्यु हुने क्रम बढ्यो , आज थप ३ जना संक्रमितको मृत्यु भएको पुष्टी

कोरोनाबाट लगातार मृत्यु हुने क्रम बढ्यो , आज थप ३ जना संक्रमितको मृत्यु भएको पुष्टी

  • सोमवार, भदौ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

भदौ १ काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ बर्षे महिलाको कोरोनाबाट मृत्यु भएको छ । नेपालमा लगातार संक्रमितको मृत्यु हुने क्रम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १०७ पुगेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ