कोरोना लगातार बढ्दै आज ६ सय ४१ संक्रमित थपिए

कोरोना लगातार बढ्दै आज ६ सय ४१ संक्रमित थपिए

  • आइतवार, साउन ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

साउन ३२ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमितको संख्या बढीरहेको छ । यसै क्रममा आज देशभर १२ हजार २ सयको ३९ वटा प्रयोगशालामा भएको परीक्षणमा ६ सय ४१ संक्रमित देखा परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यी मध्य २ सय १८ जना महिला रहेका छन् ।  योसँगै कुल संक्रमिको संख्या २६ हजार ६६० पुगेको छ।
कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३५ जना रहेको छ । आज मात्रै एक सय ३४ जना डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ । त्यो मध्य ८ हजार ७ सय २४ जना आईसोलेसनमा रहेका छन् भने बाँकी होम आईसोलेसन या सम्पर्क बिहीन रहेका छन् ।
कोरोनाबाट अहिले सम्म एक सय ४ जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ