पार्टीलाई बदनाम गराउने षड्यन्त्र गर्नेलाई कार्बाही गर्ने नेकपाको चेतावनी

पार्टीलाई बदनाम गराउने षड्यन्त्र गर्नेलाई कार्बाही गर्ने नेकपाको चेतावनी

  • आइतवार, साउन ३२, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

साउन ३२ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो ईन्चार्ज मिलनले केही दिन अघि जनआस्था अनलाईनमा ‘विप्लवको नाम बेच्दै मान्यद्वारा व्यापारीलाई धम्की ः छिटो गर्नोस, नत्र राम्रो हुन्न !’भन्ने शीर्षकमाप्रकाशित समाचार र अडियोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
साउन ३० मा छापिएको सो समाचारमा रसुवाका पूर्व सांसद प्रेम तामागंले ईन्द्र बहादुर सापकोटालाई फोन गरी लेनदेनको कुरा मिलाउन म विप्लव नेकपाको भ्याली ईन्चार्ज भनेर धम्की दिएको उल्लेख थियो ।
जनताप्रतिहाम्रो पार्टीको लोकप्रियता र नामबेचेर विभिन्नखाले दलाल पुँजीवादका मतियारहरू, घुसपेठियाहरू, षडयन्त्रकारी एजेन्टहरू, विचौलिया तस्करहरू र अराजनीतिकतत्वहरूहाम्रो पार्टीलाई बद्नाम गराउने र आफ्नो सीमित स्वार्थ पूरा गर्नेकार्यमालागिरहेको देखिन्छ । विज्ञप्तिमा भनिएको छ ।

पार्टीलाई बद्नाम गराउनखोज्ने तत्वहरूको पहिचान गरी ती तत्वहरूलाई उपयुक्त समयमा उचित कारबाही चेतावनी ईन्चार्ज मिलनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

https://www.mirmireonline.com/wp-content/uploads/2020/08/Bizpti-31-Saun.pdf

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ