बीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या एक सय पुग्यो

बीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या एक सय पुग्यो

  • शनिबार, साउन ३१, २०७७
  • दिपक चौरसिया

  • 8.6K
    SHARES

साउन ३० । बीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज  ७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । यो सगैँ नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।
वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको हो ।

ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए । मृतक उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए ।
पर्सा कोरोनाबाट सबै भन्दा बढी संख्यामा मृत्यु हुने जिल्ला बनेको छ । साउन महिनामा मात्रै पर्सामा २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ