आज ५ सय ९४ जना संक्रमित थपिए, कुल २५ हजार ५ सय ५१ पुग्यो

आज ५ सय ९४ जना संक्रमित थपिए, कुल २५ हजार ५ सय ५१ पुग्यो

  • शुक्रबार, साउन ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

साउन ३० काठमाण्डौं । नेपालमा दैनिक कोरोना संक्रमित बढ्ने क्रम रोकिएको छैन । आज मात्रै २४ घण्टामा ५ सय ९४ जना संक्रमित थपिएका छन् ।
देशभरका ३९ वटा ल्याबमा ११ हजार ५ सय ७५ वटा पीसीआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
यो सगैँ देशभर संक्रमित हुनेको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।
कोरोना मुक्त हुनेको संख्या १७ हजार ७७ रहेको छ ।  आज २ सय ४० डिस्चार्ज भएका छन्।

नेपालमा अहिले सात हजार ९१३ संक्रिय संक्रमित रहेका छन्। अहिले क्वारेन्टाइनमा १४ हजार ६३८ रहेका छन्।

कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ सय पुगेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ