ओली प्रचण्डबीच आज पनि भेटघाट शुरु

ओली प्रचण्डबीच आज पनि भेटघाट शुरु

  • शुक्रबार, साउन ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

साउन ३० काठमाण्डों । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउने प्रयास स्वरुप आज पनि अध्यक्षद्धय ओली र प्रचण्डबीच छलफल शुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।
हिजो पनि अध्यक्षद्वयबीच करिब चार घण्टा लामो छलफल भएको थियो।
छलफल सकारात्मक दिशामा गएको प्रचण्डले माधव नेपाल सहितका नेताहरुलाई हिजो ब्याख्या गरेका थिए ।
बुधबारै थापागाउँमा प्रचण्ड र नेपाल समूहका नेताले उपलव्ध केन्द्रीय सदस्यहरुसगँ छलफल गरेका थिए ।
प्रधानमन्त्रीले ओलीले एपीवान टेलिभिजनमा दिएको अन्तवार्तामा पाँच दिन भित्रै पार्टीमा नयाँ सिनारीयो देखा पर्ने दाबी गरे पछि नेताहरुबीच लगातार छलफल बाक्लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ