अपडेटः सिन्धुपालचोक पहिरोमा ३६ जना वेपत्ता

अपडेटः सिन्धुपालचोक पहिरोमा ३६ जना वेपत्ता

  • शुक्रबार, साउन ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

साउन ३० सिन्धुपालचोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी लामाचौरमा गएको पहिरोमा परी ३६ जना वेपत्ता भएको पुष्टी भएको छ । यस्तै ३० वटा घर पुरिएका छन् ।
पहिरोमा पुरिदा घाईते भएका दश जनालाई उपचारका लागि पठाईएको छ ।
अहिले उद्धारका लागि नेपाली सेना परिचालन गरिएको छ ।
सभामुख अग्नी सापकोटा पनि हेलिकप्टर मार्फत सिन्धुपालचोक पुगेका छन् ।
जिल्ला समन्वय समितिका संयोजक कृष्ण गोपाल तामाङ, गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठ लगायत घटना स्थलमै रहेका छन् ।
घटनास्थलबाट सबैभन्दा नजकि रहेको कात्तिके प्रहरी चौकीबाट पैदल हिड्दा करिब ५ घण्टान्दा बढी समय लाग्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ