साउन ३० कालिकोट । अविलर बर्षा पछि आएको पहिरोका कारण कालीकोट महावै गाँउपालिका ३ नुकमा गएको भीषण पहिरोमा परि एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
वडा सदस्य रज बहादुर विष्टको घर पहिरोले पुरेको स्थानीयले बताएका छन् ।
पहिरोले पुरिएर रजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ। सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको पनि मृत्यु भएको छ।
पहिरो राति १२ बजे पछि गएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline