कोरोनाबाट मृत्यु हुने क्रम बढ्यो , २४ घण्टामा ४ जनाको मृत्यु

कोरोनाबाट मृत्यु हुने क्रम बढ्यो , २४ घण्टामा ४ जनाको मृत्यु

  • बिहिबार, साउन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं, साउन २९ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुने क्रम बढेको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय नजिक पुगेको छ । हाज सम्म ९५ जनाको मृत्यु भएको छ ।

थपिएका मृतकमा महोत्तरी मटिहानीका ४५ वर्षीय पुरुष, धनुषा मिथिलाकी ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङ्ग विराटनगरका ५७ वर्षीय पुरुष हुन् ।

यस अघि हिजो कोरोनाबाट १० जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ