कोरोना कहर बढ्दै आजै थपिए ५ सय २५ संक्रमित , कुल संक्रमित २५ हजार नजिक

कोरोना कहर बढ्दै आजै थपिए ५ सय २५ संक्रमित , कुल संक्रमित २५ हजार नजिक

  • बिहिबार, साउन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

साउन २९ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । आज मात्रै २४ घण्टामा देशभरी ५ सय २५ संक्रमित थपिएका छन् । ३७ वटा प्रयोगशालामा ९ हजार ८ सय ८४ जनामा पिसिआर परीक्षण गर्दा ती संक्रमित देखा परेका हुन् ।
यो सँगै मुलुकभर संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कोरोनाका कारण हाल सम्म ९५ जनाको मृत्यु भएको छ भने १६ हजार ८ सय बढी डिस्चार्ज भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ