मकवानपुर साउन २९ । १० जना प्रहरी सहित मकवानपुरमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा १० जना प्रहरी समेत रहेका छन् । यस्तै हेटौडा उपमहानगरपालिकाका १८ जना रहेका छन् ।
त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ र नेपाल प्रहरी १० जनामा कोरोना पुष्टि भएको चौलागाइँले बताउनुभयो ।
वाग्मती प्रदेश सरकारले योसंगै मकवानपुरमा १ सय ३७ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline