लगातार बढ्नै कोरोना, आज ४ सय ८४ जना संक्रमित थपिए

लगातार बढ्नै कोरोना, आज ४ सय ८४ जना संक्रमित थपिए

  • बुधबार, साउन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

साउन २८ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनामा भएको पिसिआर परीक्षणका क्रममा ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ ।
मृतकको संख्या ९१ पुगेको छ । अहिले आइसोलेसनमा सात हजार २ सय १ रहेका छन् । क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् ।

हाल सम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ । आज ६४ जना मात्रै डिस्चार्ज भएका छन् ।
कोरोनाले हाल सम्म ९१ जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ