काठमाडौँ , २८ साउन ।
नेपाल र भारका उच्च पदाधीकारी बिच छलफल हुने भएको छ । नेपालले लिम्पीयधुरा,लिपुलेक र कालापानी समेटेको नेपालको राजनीतिक तथा प्रशासनीक नक्सा जारी गरेपछि पहिलो पटक दुई देशको उच्च पदाधीकारी बिच छलफल हुने भएको छ ।
छलफल हुने मिती भने तोकिएको छैन ।
लिम्पीयधुरा,लिपुलेक र कालापानी सहितको नक्सा नेपालले जारी गरेपछि दुइ देशबिचको सम्बन्ध चिसीदै गएको थियो । त्यही सम्बन्धलाइ कायम राख्न र उत्पन्न समस्याको समाधान खोज्न दुइ देशका उच्च अधिकारीहरु बिच छलफल हुने भएको छ ।
कोरोना महामारीका कारण ‘ टेबल टु टेबल ‘ छलफल गर्न असम्भव हुने भएकाले भिडियो कन्फ्रेन्स् मार्फत वार्ता हुने स्रोतले जनाएको छ ।
छलफलमा नेपालको तर्फबाट पर रायिट्रय मन्त्रालय र भारतका लागी नेपाली राजदुतको उपस्थिती हुने जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline