आज ६ सय ३८ जनामा कोरोना पुष्टी, नेपाल थप जोखिममा पर्दै

आज ६ सय ३८ जनामा कोरोना पुष्टी, नेपाल थप जोखिममा पर्दै

  • मङ्लबार, साउन २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

साउन २७ काठमाण्डौं । नेपालमा कोरोनाको जोखिम लगातार बढीरहेको छ । आज पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका ३७ वटा प्रयोगशालामा १० हजार ४ सय ६२ जनामा गरिएको परीक्षणतमा ती संक्रमितहरु फेला परेका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा दिन दिनै कोरोनाको जोखिम बढीरहेको छ । उपत्यकामै बढीरहेको संक्रमणले अझ चुनौती थपिएको सरोकारवालाहरुले बताएका छन् ।

सक्रिय संक्रमितको संख्या सात हजार २ सय १ रहेको छ ।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ । कोरोना बाट हाल सम्म ८३ जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ