भैंसेपाटी स्थित मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

भैंसेपाटी स्थित मेडिसिटी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

  • सोमवार, साउन २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

ललितपुर साउन २६ । ललितपुरको भैसेपाटीस्थित मेडीसीटी हस्पिटलमा उपचार गराईरहेका एक जना कोरोना ६४ बर्षे पुरुष संक्रमितको उपचारको क्रममा आज मृत्यु भएको छ ।

उनको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेस्वर गेलालले जानकारी दिए ।

भाइरल निमोनिया र पुरानो मुधमेहको उपचार गराइरहेका ती वृद्धलाई असार ३१ गते अस्पताल भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

कोरोनाले पछिल्लो समय निरन्तर मृतकहरुको संख्या बढीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ