साउन २४ काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा नेपालमा ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सगैँ कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
नेपालमा अहिले सक्रिय संक्रमितको ६ हजार दुई सय रहेको छ ।
पछिल्लो २४ घण्टामा ४९९ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ पुगेको छ।
कोरोनाले हाल सम्म ७३ जनाको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline