वुटवल साउन २४ । नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १ जना अन्य घाईते भएका छन् ।
रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नं।को कार नियन्त्रित भई पल्टदा तीन जनाको मृत्यु भएको प्रहरीलले जनाएको छ । सो दुद्र्धटनामा परे पछि घाईते भएका उनीहरुलाई उपचारको लागि अस्पताल पुर्याए पछि मृत्यु भएको थियो ।
दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका( ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन। अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ। घाइते रुपन्देही सिद्धार्थ नगरपालिका( ४ का ३० वर्षीय अनिल यादवको उपचार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline