एजेन्सी ।
बङ्लादेशका ११ राष्ट्रिय टोलीका फुटबल खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङका अनुसार “परीक्षण गर्नु अगाडी कुनै लक्षण नदेखिएपनि परक्षिण गर्दा उनीहरुमा कोरोना भाइरस रहेको पुष्टि भएको हो” ।
सन् २०२२ को विश्र्वकप छनोटका लागी खेलाइने खेलमा सहभागी खेलाडीमा कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ आएको हो ।
कोरोना भाइरसले अहिलेसम्म बङ्लादेशमा अहिलेसम्म दुई लाख ५० हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ भने ती मध्ये तीन हजार तीनसयभन्दा बढीको ज्यान गइसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline