कोरोना संक्रमणको आशका गरिएका पुरुषको कोशी अस्पतालमा मृत्यु

कोरोना संक्रमणको आशका गरिएका पुरुषको कोशी अस्पतालमा मृत्यु

  • शुक्रबार, साउन २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

साउन २३ विराटनगर । कोरोना भाइरसको आशंका गरिएका विराटनगरको कोशी अस्पतालमा उपचारका लागि ल्याइएका एक पुरुषको मृत्यु भएको छ । उनको स्वाब संकलन गरेर पिसीआर परिक्षण गरिदैछ ।
विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए ।
कोरोना शंकास्पद पुरुषको शव अस्पतालकै आइसोलेसनमा राखिएको छ । ुअग्रवाल थरका ती पुरुषलाई एक सातादेखि ज्वरो र खोकीको समस्या रहेका्े चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उपचारका लागि उनलाई कोशी ल्याइएको थियो।

कोशी अस्पताल ल्याउनु अघि उनको उपचार निजी अस्पतालमा उपचार गरिएको थियो ।

रिपोर्ट आइसकेपछि मृतकमा कोरोना भए÷नभएको पत्ता लाग्ने डा। दासले बताए । उनले रिपोर्ट नेगेटिभ आएमा दाहसंस्कारका लागि परिवारका सदस्यको जिम्मा लगाइने र पोजेटिभ आएमा व्यवस्थापनका लागि नेपाली सेनालाई बुझाइने जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ