धरानमा थप एक कोरोना संक्रमित युवाको मृत्यु

धरानमा थप एक कोरोना संक्रमित युवाको मृत्यु

  • शुक्रबार, साउन २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

साउन २३ धरान । धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमित युवाको मृत्यु भएको छ ।

बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएका सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवाको मृत्यु भएको हो ।

उनको शव सिरहा ल्याउने र नेपाली सेना दाह संस्कार गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । मृतक युवा मृगौला पीडित रहेका थिए । उनको डायलासिस हुदै आएको थियो ।

‘डाइलोसिस गराउने क्रममा जनकपुरमा उनको स्वाब संकलन गरेको थियो। पीसीआर रिर्पोट पोजेटिभ देखिएपछि उनलाई धरानमा उपचारका लागि पठाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ