साउन २२ काठमाण्डौं । देशभर निरन्तर कोरोना संक्रमण बृद्धि भईरहेको छ । आज देशभरका २७ वटा ल्यावमा गरिएको परीक्षणमा ३ सय ६० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।
संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३३ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ३८९ पुगेको छ। नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ पुगेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline