संघीय संसदका प्रवक्ता पाण्डे पनि कोरोना संक्रमित

संघीय संसदका प्रवक्ता पाण्डे पनि कोरोना संक्रमित

  • बिहिबार, साउन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

साउन २२ काठमाण्डौं । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे कोरोना संक्रमित भएका छन् ।
पाण्डेमा संक्रमण पोजिटिभ देखिएको सचिवालय स्रोतले जनाएको छ ।
यस अघि सांसद प्रदीय यादव संक्रमित भएका थिए ।
सांसद यादव चढेको गाडीका ३ नै जनालाई कोरोना संक्रमण भएको थियो ।

पछिल्लो समय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारी पनि संक्रमित हुने क्रम बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ