प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मी कोरोना संक्रमित

प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मी कोरोना संक्रमित

  • बिहिबार, साउन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ साउन २२ । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन् ।
उनीहरु प्रचण्डको बाहीरी सुरक्षा घेरामा खटिदै आएका थिए । ५३ जनाको स्वाब परीक्षण गरिएकामा ६ जनामा देखा परेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
अहिले कोरोनाले राजधानीमै ठूलो त्रास फैलाईरहेका बेला बढी जोखिममा सुरक्षाकर्मी समेत पर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ