प्रदेश दुईमा मन्त्री र सांसद कोरोना संक्रमित

प्रदेश दुईमा मन्त्री र सांसद कोरोना संक्रमित

  • बिहिबार, साउन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

साउन २२ जनकपुर । निरन्तर कोरोना संक्रमण बढीरहेको प्रदेश २ का कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव र प्रदेश सभा सदस्य संक्रमित भएका छन् ।

हिजो बेलुका आएको रिपोर्टमा आफू संक्रमित भएको मन्त्री यादवले पुष्टी गरेका छन् । गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ हो ।
संक्रमण पुष्टि भएपनि डराउन पर्ने आवश्यकता नरहेको मन्त्री यादवले बताए । उनले आफूसगँ सम्पर्क गरेका सबैलाई परीक्षण गराउन अपील गरेका छन् ।

त्यस्तै जसपाका प्रदेश सभाकी सदस्यमा पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ