कोरोनाको गति बढ्दै आज थपिए ३ सय ८१ जना

कोरोनाको गति बढ्दै आज थपिए ३ सय ८१ जना

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

साउन २१ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमितको संख्या दिनानु दिन बढीरहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।
देशभर संक्रिय संक्रमितको संख्या पनि बढेर ६ हजार १७४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ३१ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार १ सय ५६ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ