जनता समाजवादीको केन्द्रीय समितिको बैठक शुरु

जनता समाजवादीको केन्द्रीय समितिको बैठक शुरु

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

साउन २१ काठमाण्डौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठक शुरु भएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा शुरु भएको बैठकले समसामयिक विषय र पार्टी एकताका थप कामका बिषयमा छलफल गर्ने जनाईएको छ ।
बैठकमा पार्टी अध्यक्ष महन्त ठाकुर, उपेन्द्र यादव, अशोक राई र बाबुराम भट्टराई लगायतका नेताहरु उपस्थित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ