नेकपाको एकता टुट्दैन : श्रेष्ठ

नेकपाको एकता टुट्दैन : श्रेष्ठ

  • मङ्लबार, साउन २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

साउन २० गोरखा । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने स्थायी समितिमा औपचारीक प्रस्ताव नभएर उनको कार्यशैली प्रतिको असन्तुष्टी रहेको भन्दै पार्टी एकता नटुट्ने बताएका छन् ।

गोर्खामा पत्रकारहरुसगँ कुरा गर्दै प्रवक्ता श्रेष्ठले यस्तो धारणा राखेका हुन् ।

सरकारले सकारात्मक काम गरे पनि केही महत्पूर्ण मुद्दामा चुकेको भन्दै नेता श्रेष्ठले प्रधानमन्त्री ओली छलफलमा सहभागी नहुनु आलोचनाको विषय बनेको श्रेष्ठले बताए ।

तर स्थायी समितिको बैठकमा प्रधानमन्त्रीले अरुको पनि कुरा सुन्नु पर्ने र जवाफ दिनु पर्ने उनले बताए ।

पार्टी गतिहीन भएको, निस्क्रिय देखिएको, आचरणको हिसाबले अरु भन्दा भिन्न हुन नसकेको स्वीकार्दै नेता श्रेष्ठले अहिले देखिएका विवादलाई बैठकबाट सामाधान गर्ने र पार्टी एकता कायम रहने प्रवक्ता श्रेष्ठनको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ