साउन २० काठमाण्डौं । काठमाडौं उपत्यकामा निरन्तर कोरोना संकमण बृद्धि हुने क्रम जारी छ । आज ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
नया संक्रमित हुनेमा काठमाडौंका ४८ जना , भक्तपुरका १३, जना र ललितपुरका १ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline