ओली र प्रचण्डबीच आज पनि भएन सहमति, बैठकबारे अन्यौल कायम

ओली र प्रचण्डबीच आज पनि भएन सहमति, बैठकबारे अन्यौल कायम

  • सोमवार, साउन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

साउन १९ काठमाण्डौं । नेकपाको विवाद समाधानको प्रयासमा जुटेका दुई अध्यक्ष ओली र प्रचण्ड अझै सहमतिमा पुग्न सकेका छैनन् ।
आज सहमतिको प्रयासका लागि भएको छलफलमा बैठकबारे झन अन्यौलता बढेको छ । आजको छलफलमा ओलीले सचिवालयको बैठक राख्ने प्रस्ताव गरेका थिए भने अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकको निरन्तरता दिनु पर्ने बताएका थिए ।
छलफलमा अर्का नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी थिए ।

छलफलमा कुनै सहमति नभए पछि फेरी छलफल गर्ने गरी नेताहरु हिडेका थिए ।

गत साउन १३ गते प्रधानमन्त्रीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डले स्थायी कमिटी बैठकको बैठक राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ