प्रदेश एक का मुख्य न्यायधिवक्ता सहित परिवारका सदस्यलाई समेत कोरोना संक्रमण

प्रदेश एक का मुख्य न्यायधिवक्ता सहित परिवारका सदस्यलाई समेत कोरोना संक्रमण

  • सोमवार, साउन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

विराटनगर साउन १९ । प्रदेश १ का मुख्य न्यायाधिवक्ता सहित उनका श्रीमति र छोरा समेत कोरोना संक्रमित भएका छन् ।
आईतबार स्वाब संकलन गरी कोशी अस्पतालको ल्याबमा गरिएको पिसिआर परीक्षणका क्रममा नतिजा पोजेटिभ आएको हो ।
विराटनगर महानगरपालिका ५ घर भएका मुख्य न्यायधिबक्ताको परिवारै संक्रमित भएका हुन् ।

संक्रमित सबैलाई आईसोलेसनमा लगिने भएको छ । उनीहरुको स्वास्थ्य स्थिति भने सामान्य रहेको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ