साउन १९ काठमाण्डौं । नेकपा भित्रको विवाद मिलाउन अध्यक्ष ओली र प्रचण्डबीच आज पनि छलफल चलिरहेको छ । बालुवाटारमा जारी छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र सुभाष नेम्वाङ पनि सहभागी छन् ।
असार १० मा शुरु भएको स्थायी समितिको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ भने ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्य एक पदबाट राजीनामा दिन बहुमत नेताहरुको माग पछि नेकपा भित्रको विवाद चुलिएको छ ।
यस अघि हिजो तीन घण्टा छलफल भए पनि नेताहरुबीच कुनै सहमति हुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline