थामिएन कोरोना संक्रमणको गति, आज फेरी २ सय ४६ संक्रमित थपिए

थामिएन कोरोना संक्रमणको गति, आज फेरी २ सय ४६ संक्रमित थपिए

  • आइतवार, साउन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

साउन १८ काठमाण्डौं । नेपालमा बीचमा केही कम जस्तो देखिएको कोरोना संक्रमण लकडाउन खुलेर भीड बढेसगँै पुनः सक्रमणको दर बढेको छ । आज मात्रै देशभर ३२ सय ४६ संक्रमित थपिएका छन् ।
आज देशभरका २७ वटा प्रयोगशालामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गर्दा ती संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

देशभर कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।
आज सबै भन्दा धेरै पर्सामा ७८ जनामा संक्रमण पुष्टी भएको छ भने त्यस पछि धनुषामा ३५ जना देखिएका छन् ।
अब क्वारेन्टाईनमा १० हजार ९ सय ३४ जना रहेका छन् ।
आज एक सय ९ जना डिस्चार्ज भएका छन् । यो सगैँ कोरोनाबाट निको हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ ।
कोरोनाबाट हाल सम्म ५६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ