बीरगञ्जमा मेयर सराबगीमा श्रीमति र छोरी सहित थप ४५ जना संक्रमित थपिए

बीरगञ्जमा मेयर सराबगीमा श्रीमति र छोरी सहित थप ४५ जना संक्रमित थपिए

  • आइतवार, साउन १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

साउन १८ वीरगन्ज । कोरोनाले ठूलो संक्रमण फैलाईरहेको बीरगञ्ज महानगरमा थप ४५ जना संक्रमित भएका छन् ।
ती ४५ मध्य महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उनको परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा उनीहरु संक्रमित भएको पुष्टी भएको हो ।

नारायणी अस्पताल वीरगंजको पीसीआर ल्याबले शनिवार मध्यरातमा सर्वजनिक गरेको रिपोर्ट अनुसार ५ वर्षकी बालिकादेखि ६२ वर्ष उमेर समूहका वृद्ध कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये वीरगंज ड्राइपोर्ट ५ जना पुरुष, वीरगंज ४ विर्ताका कन्ट्याक्ट् ट्रेसिङमा परेका १४ जना, वीरगंज ११ राधेमाइका १८ जना, वीरगंज १३ चिनी मिलका ४ जना, वीरगंज ३ छपकैया वडा न ४ भगवती टोल, वडा नं २२ मनियारी, ठोरी ३ निर्मलवस्ती, सखुवा प्रसौनीका १ , १ गरी कूल ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ