साउन १६ काठमाण्डौं । नेपालमा कोरोनाको जोखिम निरन्तर बढीरहेको छ । आज मात्रै देशभर २ सय २४ संक्रमित थपिएका छन् । देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षणमा ती संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । संक्रिय संक्रमितको संख्याको संख्या पाँच हजार तीन सय १६ छ ।
कोरोनाबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ । आज मात्रै एक सय ५९ जना डिस्चार्ज भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline