नेपालमा आज २ सय ७४ संक्रमित थपिए

नेपालमा आज २ सय ७४ संक्रमित थपिए

  • बिहिबार, साउन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

साउन १५ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ सय ७४ संक्रमित थपिएका छन् । देशभरका २७ वटा प्रयोगशालामा ६ हजार बढी मानिसमा भएको परीक्षणमा ती संक्रमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ कुल संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ ।

अब सक्रिय संक्रमित ५ हजार २ सय २७ जनाको उपचार जारी छ । अहिले सम्म १४ हजार २ सय ४८ जना डिस्चार्ज भएका छन् । आज मात्रै २ सय २७ डिस्चार्ज भएका थिए ।
कोरोनाका कारण नेपालमा अहिले सम्म ५२ जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ