बीरगञ्जमा तीन जना डाक्टर र सुरक्षाकर्मी सहित ५३ जनामा कोरोना संक्रमण

बीरगञ्जमा तीन जना डाक्टर र सुरक्षाकर्मी सहित ५३ जनामा कोरोना संक्रमण

  • बिहिबार, साउन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

वीरगञ्ज साउन १५ । कोरोना संक्रमण दिनानु दिन बढीरहेको पर्साको बीरगञ्जमा तीन जना डाक्टर सहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३८ महिला र १५ पुरुष संक्रमित भएका हुन् ।

नारायणी अस्पतालका अनुसार संक्रमित हुनेमा ३ वर्षीय बालकदेखि ६० वर्ष उमेर समूहका छन् । यस्तै, नारायणी अस्पतालका एम्बुलेन्स चालक समेत संक्रमित छन् ।

यस्तै चण्डिप्रसाद गणका एक मेजरको कन्ट्याक्ट ट्रेसिङमा परेका १० जना समेत संक्रमित भएका छन् ।

पर्सामा कोराना संक्रमणबाट अहिले सम्म १० जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ