साउन १३ काठमाण्डौं । बझांग जिल्ला बुग्गल गाउपालिकाका वडा नं एक बृद्धको कोरोनाका कारण घरैमा मृत्यु भएको छ । उनको मृत्यु साउन ९ गते भएको थियो ।
भारतबाट फर्किएका ती वृद्ध असार २४ गते बझांग आएका थिए ।
उनी दमको रोगी भएको बताईएको छ । यो सगैँ नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline