धादिङकी रेनुका कोइरालाको साईप्रसमा दुर्घटनामा परी निधन

धादिङकी रेनुका कोइरालाको साईप्रसमा दुर्घटनामा परी निधन

  • सोमवार, साउन १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

साउन १२ एजेन्सी । धादिङकी रेनुका कोइरालाको २६ जुलाइ राति सडक दुर्घटनामा परी निधन भएको छ ।
पासपोर्ट नम्बर ११६१७१३८ भएकी २१ बर्षे कोईरालाको त्याहाँको समय अनुसार २ः २० बजे काम सकेर कोठा फर्किने क्रममा मोटर साइकल दुर्घटनामा परि निकोसिया स्थित अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको एनआरएनए साईप्रसले जनाएको छ । सो कुराको पुष्टी साइप्रस प्रहरिले गरेको छ । कोईराला बिद्यार्थी भिसामा साइप्रस पुगेकी थिइन ।

उक्त घटनाबाट मोटर साइकल चालक र मोटर साइकललाई प्रहरिले नियन्त्रणमा लिइ सकेको छ ।

आवस्यक कागजी प्रकृया पुरा गरेर कोईरालाको शब नेपाल पठाईने एनआरएनए साईप्रसले जनाएको छ । यसका लागि नेपाली दुताबासको कार्यालय इजरायल, होनररी कन्सुलरको कार्यालय निकोसिया र एनआरएनए साइप्रस लागि रहेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी