काठमाडौँ साउन ८ । आफ्नै श्रीमतिको हत्या गरेर जलाएको अभियोगमा साढे ८ बर्ष जेल बसेका शसस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोईराला आज रिहा भएका छन् । डिल्ली बजार कारागारमा सर्वस्व सहित जन्मकैदको सजाय काटिरहेका उनी सर्बोच्चको आदेश पछि आज मुक्त भएका हुन् ।
पत्नी गीता ढकाललाई काठमाण्डौंमै हत्या गरी मकवानपुरको टिस्टुङ पालुङमा जलाएर फर्किँदै उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतको आदेशमा जेल हालिएको थियो ।
केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline