नेपालमा कोरोना जीत्नेको संख्या ७० प्रतिशत नाघ्यो, आज २ सय ७ डिस्चार्ज

नेपालमा कोरोना जीत्नेको संख्या ७० प्रतिशत नाघ्यो, आज २ सय ७ डिस्चार्ज

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

साउन ७ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित निको हुने क्रम बढेको छ । आज मात्रै २ सय ७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले सम्म कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ । यो सगैँ कोरोना जीत्नेको संख्या ७०.१ प्रतिशत नाघेको छ ।
नेपालमा भारत र अन्य दक्षिण एशियाली देशमा भन्दा बढी संक्रमित निको भएको देखिएको छ ।
कोरोना जीत्नेको संख्या बढेसगैं आईसोलेसन र अस्पतालमा चाप कमी भएको छ भने क्वारेन्टाईनमा पनि संख्या घट्ने क्रममा छ । क्वारेन्टाइनमा २० हजार ८४२ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ